eadarsha.com
वडाध्यक्ष-कर्मचारी विवाद टुंगियो
पोखरा, ६ पुस । एकअर्काले झापड हानेको भन्दै विवादित बनेको पोखरा १३ का वडाध्यक्ष र कर्मचारीको विवाद टुंगिएको छ। महानगरपालिकाका प्रमुख मानबहादुर जिसीसहित पीडित र पीडकबीच भएको छलफलमा जिसीले आगामी दिनमा घटना नदोहोर्‍याउने प्रतिबद्धता जनाए। ‘मेरो घरभित्र भएको घटना हो, म आफै मिलाउँछु-उनले भने-‘दुवै पक्षको मनोबल उच्च बनाउने दायित्व मेरो छ। आगामी दिनमा यस्तो घटना दोहोरिँदैन।’ […]