eadarsha.com
बाँझापाटन बी थर्टिन उपाधि नजिक
पोखरा, ६ पुस । छैटौं संस्करणको संगम कपमा बाँझापाटन -बी) थर्टिन फाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबारको पहिलो सेमिफाइनलमा गार्डेेक्लबलाई र्टाईब्रेकरमा २-१ गोलअन्तरले पराजित गर्दै बाँझापाटन उपाधि नजिक पुगेको हो । ७० मिनेटको निर्धारित समयमा दुबैतर्फ२/२ गोल हुँदा अतिरिक्त २० मिनेट गोलरहीत बनेपछि निर्णायको लागि खेल र्टाईब्रेकरमा धकेलिएको थियो । बी थर्टिनको जितमा विदेशीमुलका खेलाडी च्रि्रा र […]