eadarsha.com
काँग्रेसका प्रभावशाली नेता पराजित
काठमाडौं, २३ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको जारी मतगणनाक्रममा वाम गठबन्धनको अग्रता थप फराकिलो हुँदै गएको छ । प्रतिनिधिसभातर्फका ५० क्षेत्रको मतपरिणाम सार्वजानिक हुँदा वाम गठबन्धनका एमाले ३० र माओवादी केन्द्रले ११ क्षेत्रमा जित हासिल गरेका छन् । काँग्रेसले ६ स्थानमा मात्र विजयी हासिल गरेको छ । शनिबार दिउँसो सार्वजानिक भएको मत परिणाममा नेपाली काँग्रेसका प्रभावशाली नेता […]