eadarsha.com
मौन अवधि शुरू, अन्तिम दिन तीव्र प्रचार
काठमाडौं, १८ मंसिर । यही मंसिर २१ गते दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरुको निर्वाचन प्रचारप्रसार सकिएको छ । सोमबार मध्यरातदेखि निर्वाचनको मौन अवधि शुरु भएसँंगै चुनावी प्रचारप्रसारको औपचारिक कार्यक्रम सकिएको हो । मौन अवधि शुरु भएपछि कुनै दलले चुनाव प्रचार गरेमा निर्वाचन कानुनविपरीत मानिने छ । मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न […]