eadarsha.com
राजधानीमा बम आतंक  
दलका उम्मेदवार निर्वाचन प्रचार प्रसारको अन्तिम तयारीमा जुटिरहँदा सोमबार राजधानीका विभिन्न स्थानमा विष्फोटक वस्तु फेला पर्ने र बम विष्फोट हुने घटना सार्वजानिक भएका छन् । बम विष्फोटबाट काँग्रेसका युवा नेता गगन थापासहित ११ जना घाइते भए भने अन्य दुर्इ स्थानमा पनि बम भएको आशंकामा सुरक्षाकर्मीले डिस्पोज गरेका छन् । सोमबार बिहान चुनाव प्रचारप्रसारक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य […]