eadarsha.com
कास्की सबै केन्द्रमा पुगे सामग्री
पोखरा, १८ मंसिर । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि कास्कीका सबै मतदानस्थलमा सोमबार साँझसम्म निर्वाचन सामग्री पुगेका छन् । सुरक्षाकर्मीको मद्दतमा मतदान अधिकृत र कर्मचारी आवश्यक निर्वाचन सामग्री लिएर सम्बन्धित केन्द्रमा पुगेका हुन् । क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगालाल सुवेदीले सोमबार साँझसम्म कास्कीका १ सय ५० मतदानस्थलका ३ सय १७ मतदान केन्द्रमा सामग्री लिएर […]