eadarsha.com
पाल्पाका मतदानस्थलमै सामग्री
पाल्पा। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गराउन खटिएका मतदान अधिकृत सहित मतदान सामाग्री सबै मतदान केन्द्र्र पुगेका छन्। मतदानसँग सम्बन्धित ६४ प्रकारका सामाग्री कर्मचारी र सुरक्षाकर्मीको टोली दुर्इ सय ६६ मतदान केन्द्रहरुमा पुगेका हुन्। मतदाताको संख्या अनुसार ७ देखि ८ जना कर्मचारी खटाइएको छ। निजामती, स्थानीय तह र शिक्षक गरी १८ सय ७ कर्मचारीको व्यावस्थापन […]