eadarsha.com
गाउँसभाद्वारा २० योजना थप
लमजुङ, १८ मंसिर । जिल्लाको एक गाउँपालिकाले गाउँसभाले नयाँ २० योजना थप गर्दै नयाँ नीति कार्यक्रम र बजेट पारित गरेकोे छ । मस्र्याङ्दी गाउँपालिकाको दोस्रो गाउँ सभाबाट नयाँ नीति कार्यक्रम र बजेटको संशोधन प्रस्ताव पारित गर्दै सो निर्णय गरिएको हो । सभाबाट नयाँ २० वटा योजना थप गर्नुका साथै एफएम रेडियो ब्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७४ र मस्र्याङ्दी […]