eadarsha.com
ज्येष्ठ नागरिकको सम्मानित
पोखरा, १८ मंसिर। बरेली पौडेल वंशावली अनुसन्धान, उत्थान तथा कुलपूजा व्यवस्थापन समितिले कुलपूजाका अवसरमा कुलमा ८० वर्षभन्दा माथि उमेर पुगेका १२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। भरतपोखरी खुवादीस्थित कुलायन मन्दिरमा आयोजित कार्यक्रममा हरिकला पौडेल, टीकाराम पौडेल, चन्द्रकला पौडेल, जीवनाथ पौडेल, तिलकराम पौडेल, रुद्रलाल पौडेल, पवित्रादेवी पौडेल, जगन्नाथ पौडेल, मनमाया पौडेल, हरिकला पौडेल, लिलावती पौडेल […]