eadarsha.com
बालबालिका तथा विद्यालय शान्तिक्षेत्र
पोखरा, १८ मंसिर । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान -सिजोप), जिल्ला बालमञ्च कास्की, गैसस महासंघ कास्की, शान्तिका लागि नागरिक समाज र मानवअधिकार एलायन्सको संयुक्त आयोजनामा बालबालिका तथा विद्यालय शान्तिक्षेत्र अवधारणा कार्यान्वयनका लागि प्रतिबद्धता तथा अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रममा सिजोप कास्कीका संयोजक कुञ्जनी परियार प्यासीले बालबालिका शान्ति क्षेत्र अवधारण र बालबालिकाको अवस्था विषयमा कार्यपत्र प्रस्तुत गरिन् । […]