eadarsha.com
निर्वाचनका लागि सामग्री बुझ्दै कर्मचारी
नवलपुर, १८ मंसिर। जिल्ला निर्वाचन कार्यालय, नवलपुरले निर्वाचनका लागि आवश्यक पर्ने सबै सामाग्री सम्बन्धित मतदानस्थल पठाएको छ। जिल्ला निर्वाचन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका कर्मचारी सोमबार साँझसम्म मतदानमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृतसँग निर्वाचन सामाग्री पठाउन व्यस्त देखिन्थे। नवलपुरमा प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ वटा क्षेत्र छन्। प्रदेशसभा सदस्यको २ पदका लागि निर्वाचन क्षेत्र […]