eadarsha.com
कश्यप गोत्रीय अलिना अधिकारीको कुलपूजा
हेमजा १७, मंसिर । कश्यप गोत्रीय अलिना अधिकारी समाज एवं कश्यप गोत्रीय अलिना अधिकारी थर वंश अनुसन्धान केन्द्र माछापुच्छ्र्रे गाउँपालिका ६, नुवागाउँले छैटौँ कूलपूजा तथा अधिकारी वंशावलीमा आधारित भजन भिडियो सार्वजनिक गरेको छ । भिडियोको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले लोकार्पण गरेका हुन् । उनले कश्यपगोत्रीय अलिना अधिकारीको आफू पनि सन्तति भएको उल्लेख गर्दै कश्यपऋषिका सन्तान भएकोमा […]