eadarsha.com
लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण शुरु
पर्वत, १८ मंसिर। उत्तरी पर्वतको जलजला गाउँपालिका-३ पर्वत बेनीमा ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजना निर्माण कार्य शुरु भएको छ। खानेपानी तथा ढल निकास विभागको शहरीकरण उन्मुख बस्तीका लागि सञ्चालित सहलगानी कार्यक्रमअन्तर्गत पर्वत बेनी खानेपानी तथा सरसफाइ आयोजना निर्माण शुरु भएको हो। बढ्दो बस्ती विकाससँगै माथिल्लो क्षेत्रका पानीका मुहान सुक्ने र खानेपानी आपूर्र्तिको समस्या बढिरहेको अवस्थामा पर्वत […]