eadarsha.com
मतदान केन्द्र महिलाको जिम्मा
पोखरा, १७ मंसिर। कास्कीका चार मतदान केन्द्रको चुनाव गराउने जिम्मा महिला कर्मचारीलाई दिइएको छ। आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि कास्की क्षेत्र १ अन्तर्गत अमरसिंह नमूना विद्यालय, क्षेत्र २ अन्तर्गत पार्दी मावि र नवीन मावि तथा क्षेत्र ३ अन्तर्गत बाराही मावि मतदास्थलका कुल ४ मतदान केन्द्रमा महिला कर्मचारी खटाइएको छ। कास्कीका […]