eadarsha.com
प्रचार प्रसारको आज अन्तिम दिन
काठमाडौं १७ मंसिर। पहिलो चरणमा मतदान भएका जिल्लाहरूको मतगनना मंसिर २१ गते दोस्रो चरणको मतदान सकिए लगत्तैबाट शुरु गर्ने निर्वाचन आयोगले जनाएको छ। पहिलो चरणमा मतदान भएका ३२ जिल्लाको मतगणना मंसिर २१ गते सँाझ पाँच बजेपछि शुरु हुने र दोस्रो चरणमा मतदान भएको जिल्लामा सबै मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन भएपछि […]