eadarsha.com
थापाको घर नजिक राखिएका दुर्इ बम डिस्पोज गरियो
पोखरा, १७ मंसिर। नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का उम्मेदवार विन्दुकुमार थापाको घरनजिक भेटिएको बम निस्िक्रय गरिएको छ। आइतवार साँझ ९ बजेतिर संकास्पद बस्तु भेटिएको थियो। निलो जेब्रा झोला भरिएको अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरिएको थियो। दुर्इ वटा बमलाई एक घण्टाको अन्तरमा नस्ट गरिएको छ। एउटालाई १०:०३ बजे र अको १०: ४८ […]