eadarsha.com
१५औं प्याब्सन मिटको उपाधि टप्सलाई
पोखरा, १७ मंसिर। १५ औ प्याब्सन मिटको उपाधि टप्स माविले हासिल गरेको छ। प्याब्सन मिटमा सहभागी ८० विद्यालयलाई उछिन्दै टप्सले १५ औं प्याब्सन मिटको ट्रफी उचाल्न सफल भएको हो। टप्सले छात्रा भलिवल र छात्रा एथ्लेटिक्समा दर्ता गरेको जितसँगै प्राप्त अंकको आधारमा टप्स विजयी बनेको हो। टप्सलाई यो उपाधि चौथो पटक हो। टप्सले १२ औ, १३ […]