eadarsha.com
स्वार्थसँग जोडिएको पार्टीवाम गठबन्धन हुन सक्दैन : श्रेष्ठ
पोखरा, १७ मंसिर।नेपाली काँग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले एमाले र माओवादीको गठबन्धनलाई ‘वाम’ भन्न नसकिने तर्क गरेका छन्। उनले नेतृत्वको स्वार्थसँग जोडिएको यस्तो खाले गठबन्धनलाई ‘वाम’ भनेर कुनै पनि हालतमा भन्न नहुने पनि बताएका हुन्। आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आइतवार पोखरा-२५, हेमजाको मिलनचोकमा सम्पन्न कोणसभामा बोल्दै पार्टीका प्रमुख संचेतकसमेत रहेका श्रेष्ठले सो […]