eadarsha.com
बुद्घटोल युवा क्लबमा गुरुङ
हेमजा, १७ मंसिर। पोखरा १ स्थित बुद्घटोल युवा क्लबको शनिवार सम्पन्न दोस्रो अधिवेशनले विजया गुरुङको अध्यक्षतामा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा असिम थापा, कोषाध्यक्षमा विनु गुरुङ, सचिवमा रेशम सापकोटा र सहसचिवमा विकास केसी रहेका छन्। त्यस्तै प्रचारप्रसार संयोजकमा अमृत गुरुङ (लामा) तथा कैलाश गुरुङ, कुशल प्रधान, अनुप पुन, राजेश […]