eadarsha.com
गाउँ नफर्किनेलाई भोट दिँदैनौं
पोखरा, १४ मंसिर। पोखरा २१ निर्मलपोखरीका स्थानीयले चुनावका बेला भोट माग्न आउनेलाई यसपालि भोट नदिने बताएका छन्। पटकपटक चुनाव जिताएर पठाए पनि सांसद फर्केर जनताको समस्या सम्बोधन नगरेको भन्दै उनीहरुले भोट नदिने बताएका हुन्। घरदैलोका क्रममा निर्मलपोखरी पुगेका काँग्रेस उम्मेदवारलाई स्वागत गर्दै उनीहरुले दुर्इ पटक एमालेलाई विजयी गराएर कुनै परिवर्तन नभएको गुनासो गरे। उनीहरुले यसपालीको […]