eadarsha.com
कम्युनिष्टलाई कसैले पत्याउँदैन
पोखरा, १३ मंसिर। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टले समृद्धि र विकास गर्न नसक्ने बताएका छन्। कम्युनिष्टलाई स्वदेशी मात्र होइन विदेशीले समेत नपत्याउने भन्दै मुलुकको समृद्धि काँग्रेसले मात्र गर्ने बताए। पोखरामा बुधबार आयोजित काँग्रेसको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले समृद्धिका लागि विदेशी लगानी भित्रिनुपर्ने बताए। कम्युनिष्टले जिते विदेशी लगानी नभित्रने दाबी गर्दै […]