eadarsha.com
प्याब्सन मिटमा फुटबल जारी
पोखरा, ११ मंसिर । १५ औं संस्करणको प्याब्सन मिटअन्तर्गत सोमबार सिनियर र जुनियरतर्फको फुटबल खेल जारी रहे। भण्डारढिक रंगशाला र नेपाल आदर्शको खेल मैदानमा जुनियर तर्फका खेल र हेमजाको विष्णुपादुका तथा गौरीशंकर माविको खेल मैदानमा सिनियरतर्फ नकआउट चरणका खेल भए । सिनियरतर्फ बालविद्यालय अमरज्योतिलाई ४-०, अल्फाले प्रतिभालाई २-१, ग्लोवल कलेजियटले फेवा पव्लिकलाई १-०, सोसियल पव्लिकले पोखरा पव्लिकलाई […]