eadarsha.com
आदर्श युवा क्लबमा नयाँ नेतृत्व
लेखनाथ, १० मंसिर। खेलकुदको क्षेत्रबाट अगाडि बढेको आर्दश युवा क्लब पोखरा लेखनाथ २९ को १८ औं वाषिर्क साधारणसभा तथा १० औं अधिवेशनले आगामी कार्यकालका लागि लक्ष्मीप्रसाद भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। कोषाध्यक्ष पदमा बाहेक अन्य पदमा भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी रोशन अधिकारीलाई १२ मतले पछि पार्दै भण्डारी पुन नयाँ कार्यकालका लागि अध्यक्षमा चयन […]