eadarsha.com
सडकमै महोत्सव गर्न सरोकारवालाको जोड
पोखरा, ९ मंसिर। रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान), पोखराले १९ औं पोखरा सडक महोत्सव तयारीका लागि सरोकारवालासँग अन्तक्रिर्यात्मक छलफल चलाएको छ। पर्यटनसम्बद्ध विभिन्न संघसंस्थाका पदाधिकारी, लेकसाइडका स्थानीय समूह तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसँग भएको छलफलमा सहभागीले यसपटकको पोखरा सडक महोत्सव पेटीमा नभई सडकमै गर्नुपर्नेमा जोड दिए। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले सडक […]