eadarsha.com
पोखरा बहुमुखीको वाषिर्कोत्सवमा भलिबल
पोखरा, ९ मंसिर। नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसले ३१ औं वाषिर्कोत्सव विविध कार्यक्रमसहित मनाउने भएको छ। वाषिर्कोत्सव अवसरमा क्याम्पस परिसरमा शनिबार भएको छात्रछात्रा भलिबल प्रतियोगितामा छात्रतर्फ बीबीएस प्रथम वर्ष र छात्रातर्फ बीए तेश्रो वर्षको विद्यार्थीको टिमले उपाधि हात पारे। छात्रतर्फ बीबीएस प्रथम वर्षको समूहले बीसीएस तेश्रो वर्षलाई २५-१३ र २५-१७ को सेटमा र छात्रातर्फ बीए तेश्रो […]