eadarsha.com
प्रतिनिधि-प्रदेशसभा निर्वाचन आज
३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्र ७ सय २ जना उम्मेदवार प्रतिष्पर्धामा ३१ लाख ९१ हजार ९ सय ४५ मतदाताकाठमाडौं, ९ मंसिर। निर्वाचन आयोगले पहिलो चरणमा आइतबार बिहान ७ बजेदेखि अपराहृन ५ बजेसम्म हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको […]