eadarsha.com
मस्जीद हमलामा ३ सय ५ को मृत्यु
कायरो, ९ मंसिर। इजिप्टको एउटा मस्जीदमा भएको बम हमलामा परी मृत्यु हुनेको संख्या ३ सय ५ पुगेको छ। मृत्यु भएका मध्ये २७ जना बालबालिका रहेको र अरु १ सय २८ जना घाइते भएको सरकारी संचार माध्यमहरूले शनिबार जनाएका छन्। घटनामा परी घाइते भएकाहरूको स्थानीय विभिन्न अस्पतालहरूमा उपचार भइरहेको समाचारमा जनाइएको छ। घाइतेहरू मध्ये केहीको अवस्था […]