eadarsha.com
परिचय सहकारीको साधारणसभा
पोखरा, ९ मंसिर। परिचय बचत तथा ऋण सहकारी संस्था लि.को पाँचौ साधारणसभा सम्पन्न भएको छ। प्रमुख अतिथि कास्की जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारीले साधारणसभा उद्घाटन गर्दै राज्यले सहकारीलाई महत्व दिनुपर्नेमा जोड दिए। उनले देशको वित्तीय क्षेत्रमा सहकारीको ठूलो योगदान रहेको चर्चा गरे। ‘सहकारीले सामाजिक क्षत्र र आर्थिक क्षेत्रमा परिवर्तन ल्याएको छ’-उनले भने-‘रोजगारीको क्षेत्रमा सहकारीले […]