eadarsha.com
छात्रछात्रा बास्केटबल शुरू
पोखरा, ४ मंसिर। १५ औं संस्करणको अन्तरविद्यालयस्तरीय कर्णेल जेपी क्रस छात्रछात्रा बास्केटबल प्रतियोगिता शुरु भएको छ। पोखरा रंगशालामा सोमबार समाजसेवी कर्णेल जेपी क्रसले प्रतियोगिता उद्घाटन गरे । कास्की जिल्ला बास्केटबल संघको आयोजनामा भएको प्रतियोगितामा छात्रतर्फ १९ र छात्रातर्फ १५ टिमको सहभागिता छ। प्रतियोगितामा सोमबार छात्रतर्फको आठ खेल भए। उद्घाटनमा माउण्ट अन्नपूर्णले अल्फामाथि ३१-१९ को फराकिलो गोलअन्तरले […]