eadarsha.com
पण्डित सापकोटाको नवीन कर्मकाण्ड प्रकाश विमोचन
पोखरा, ४ मंसिर। दिर्ग्दर्शक वाचन शिरोमणि पण्डित दीपक सापकोटाको नवीन कर्मकाण्ड प्रकाश नामक पुस्तकको सोमवार विमोचन भयो। वैदिक कर्मकाण्ड सम्बन्धी उक्त पुस्तकको केदारेश्वर महादेवमणि सेवा आश्रमका पीठाधीश डा. लेखनाथ आचार्यले विमोचन गरेका थिए। त्यस अवसरमा प्रमुख अतिथि आचार्यले भावी पुस्ताका लागि सुसंस्कार प्रदान गर्नुपर्नेमा जोड दिए। उनले कर्मकाण्डमा संकल्प र सामग्रीको महत्व रहने चर्चा गर्दै […]