eadarsha.com
‘गिर्दाबाट बेचिन पुगेका राजपरिवार’ विमोचन
पोखरा, २ मंसिर। संस्कृतीकर्मी तथा नाटककार खगराज शर्मा आचार्यको पूर्णाङ्की नाटक ‘गिर्दाबाट बेचिन पुगेका राजपरिवार’को शनिवार बिमोचन गरिएको छ। नवनित साहित्य सागरको आयोजनामा शनिवार नाटकको विमोचन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि कवि तथा संस्कृतिकर्मी प्राज्ञ तिर्थ श्रेष्ठले कृतिको विमोचन गरेका हुन्। कृतिको विमोचन गर्दै श्रेष्ठले जनजीवनमा प्रचलित हरिश्चन्द्र र तारामतीको कथालाई नयाँशैलीमा प्रस्तुत गर्नु चुनौतीपूर्ण […]