eadarsha.com
सहायक सम्पादक नेपाललाई पुरस्कार
पोखरा, ३० कात्तिक। आदर्श समाज दैनिकका सहायक सम्पादक विजय नेपाल ‘विन्ध्यवासिनी कला पत्रकारिता पुरस्कार-२०७४’ बाट सम्मानित हुने भएका छन्। गीत संगीत क्षेत्रको विकास र संगीतककर्मीको हितका लागि स्थापित विन्ध्यवासिनी फाउण्डेसनले पत्रकार नेपाल सहित नौ जना पत्रकारलाई उक्त पुरस्कारबाट सम्मान गर्न लागेको हो। शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भव्य समारोहमा ख्यात्रि्राप्त कलाकारको प्रस्तुति साथमा विन्ध्यवासिनी सम्मान […]