eadarsha.com
काँग्रेस १ (क) को घोषणापत्र सार्वजनिक
पोखरा, २९ कात्तिक । काँग्रेस कास्की क्षेत्र १ अन्तर्गत प्रदेश (क) को चुनावी घोषणापत्र सार्वजनिक भएको छ । बुधबार कानुनमन्त्री यज्ञबहादुर थापाले घोषणापत्र सार्वजनिक गदै काँग्रेसका उम्मेदवारले चुनाव जिते समृद्ध र नमुना क्षेत्रको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए। कास्की १ बाट काँग्रेसको प्रतिनिधिसभा सदस्य उम्मेदवार थापाले घोषणपत्र हुवहु कार्यान्वयन गर्ने बताए । प्रदेशसभा सदस्य उम्मेदवार जीवन परियारले यस […]