eadarsha.com
पालिखे ‘बालक’ लिएर चुनावी प्रचारमा
पोखरा, २९ कात्तिक । चुनावमा बालबालिका प्रयोग गर्न निर्वाचान आचारसंहिताले रोकेको छ । तर, नरेशशंकर पालिखे भने ‘बालक’ नै लिएर चुनावी अभियान शुरु गरेका छन् । उम्मेदवार बन्दा आफ्नो पार्टीनेपाली काँग्रेसबाट निस्काशित उनी चुनावी अभियानमा बालक लिएर हिँड्दा कारबाहीमा भने पर्ने छैनन् । उनीसँग रहेको बालक अभियानका सहयोगी होइनन्, चुनाव चिन्ह हो । किनकि यो उनको चुनाव चिन्ह हो । […]