eadarsha.com
जिम्बावेमा सैनिक शासनको पूर्वाभ्यास
हरारे, २९ कात्तिक । जिम्बाबेको सेनाले सैनिक शासनको पूर्वाभ्यास गरेको बताइएको छ । हरारेबाट विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले सो कुरा जनाएका छन् । जिम्बावेको सैनिकले बुधबार बिहानै यहाँका सरकारी सञ्चारमाध्यमहरुका मुख्यालयहरु नियन्त्रणमा लिएको छ । ती सञ्चारमाध्यमको बाहिर सेनाका बख्तरबन्द गाडीहरु देखिएका छन् । यहाँको सत्तारुढ दलले सेना प्रमुखले व्रि्रोहलाई बढावा दिएको आरोप लगाएको थियो । यहाँको राष्ट्रिय सेनाका प्रमुखले सोमबार […]