eadarsha.com
हेमजामा वाम गठबन्धनको घरदैलो
हेमजा, २९ कात्तिक । कास्की क्षेत्र नं. ३ का वाम गठबन्धनका उम्मेदवारले मतदाताले गठबन्धनलाई दुर्इ तिहाई मत दिने विश्वास प्रकट गरेका छन् । बुधबार हेमजामा घरदैलो गदै उम्मेदवारले त्यस्तो विश्वास प्रकट गरेका हुन् । हेमजास्थित याम्दीबाट शुरु घरदैलो अभियान स्थानिय तिब्वतीयन क्याम्प, लामाचौतारा, साझा, मिलनचोक, र्सुइँखेत, कालिकाचोकहुँदै फेदीसम्म पुगेको थियो । जसमध्ये लामाचौतारा र मिलनचोकमा कोणसभा भए। सभामा कास्की […]