eadarsha.com
भ्यालियन्ट स्टार भिपुल पोखरामा
पोखरा, २९ कात्तिक । भ्यालियन्ट क्रिकेट क्लबका क्याप्टेन भिपुल नारिगरा (२५) सुन्दर नगरी पोखरा आएका छन् । गुजरातका यी अर्वान हिरो भिपुल पोखरा ११ सँग मैत्रीपूर्ण क्रिकेट खेलका लागि टिमसहित आएका हुन् । क्रिकेटप्रेमीका जबर्जस्त फ्यान यी भ्यालियन्ट स्टारलाई पोखरा औधी राम्रो लाग्ने बताउँछन् । थुप्रै टेलिभिजन तथा विज्ञापनमा समेत पोष्टर सेयर गरेका भिपुललाई सामाजिक संजालमा पछ्याउनेहरु धेरै छन् ।नेपाली […]