eadarsha.com
बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज
काठमाडौं, २७ कात्तिक। चौतर्फी विरोधपछि सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको अघिल्लो सरकारले गरेको सोमबार बसेको मन्त्रिपरिषद बैठकले सम्झौता खारेज गर्ने निर्णय गरेको हो। अनियमित र हचुवा ढंगले गेजुवा ग्रुपसँग गरिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको सम्झौता खारेज गरेको उपप्रधान एवं ऊर्जामन्त्री कमल […]