eadarsha.com
वामपन्थी पक्षधर दुर्इ कर्मचारी संगठन एक
पोखरा, २७ कात्तिक। कास्कीका दुर्इ छुट्टाछुट्टै निजामती कर्मचारी ट्रेड युनियनबीच सोमबार एकता भएको छ। एमाले पक्षधर नेपाल निजामती कर्मचारी संगठन र माओवादी पक्षको नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) कास्की जिल्ला कार्यसमितिबीच संयुक्त भेलाले कर्मचारी संगठनबीच एकता भएको जनाएको हो। नेपाल निजामती कर्मचारी संगठन कास्कीबाट अध्यक्ष अशोक खनाल र नेपाल राष्ट्रिय कर्मचारी संगठन -निजामती) कास्कीको तर्फबाट […]