eadarsha.com
‘फोर जी’ सेवा गलत बाटोबाट : खड्का
पोखरा, २७ कात्तिक। नेपाली काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य तथा प्रदेशसभा सदस्यका समानुपातिक उम्मेदवार कुमार खड्काले एनसेललाई विकास समितिले गलत ढंगले ‘फोर जी’ सेवा अनुमति दिएको आरोप लगाएका छन्। पोखरामा सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले सार्वजनिक लेखा समिति र अर्थ समितिले अस्वीकार गरेको फोर जी सेवा विकास समितिले रातारात अनुमति दिएको बताए। ‘२६ अर्ब लाभकर तिर्न […]