eadarsha.com
प्रदेश ४ मा काँग्रेसको मिडिया सेन्टर
पोखरा, २७ कात्तिक । नेपाली काँग्रेसले मुलुकका सातवटै प्रदेशमा मिडिया सेन्टरको स्थापना गरेको छ। आसन्न निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा जनमत सृजना गर्न र काँग्रेसका चुनावी एजेन्डा जनतामाझ पुर्‍याउन सहयोग गर्ने उद्देश्यले मिडिया सेन्टरको स्थापना गरिएको हो। काँग्रेस नेता बालकृष्ण खाँणको नेतृत्वमा रहेको प्रचारप्रसार समिति र सोही समितिअन्तर्गत काँग्रेस युवा नेता गगन थापा नेतृत्वको प्रचार प्रसार समन्वय […]