eadarsha.com
बाघगणना नोभेम्बर ३० बाट
चितवन, २७ कात्तिक। नेपालका बाघ रहेका संरक्षित क्षेत्रहरूमा आगामी नोभेम्बर ३० बाट बाघगणना गरिने भएको छ। यसअघि नोभेम्बर दोस्रो साताबाट गणना गर्ने भनिए पनि निर्वाचनका कारण दुविधा हुँदा केहीपछि सारिएको हो। निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार क्यामरा ट्यापिङ पद्दतिद्वारा बाघगणना गरिनेछ। करिब दुर्इ हजार अत्याधुनिक प्रविधिका क्यामरा जडान गरी क्यामराले कैद गरेका तस्वीरको अध्ययन गरेर […]