eadarsha.com
समृद्धिका लागि कम्युनिष्टलाई भोट
पोखरा, २७ कात्तिक। वाम गठबन्धन कास्कीका साझा उम्मेदवारले लोकतन्त्र काँग्रेसको पेवा नभएको दाबी गर्दै संघीय लोकतान्त्रिक व्यवस्थाको संरक्षण र सुदृढीकरण वाम गठबन्धनले मात्र गर्न सक्ने बताएका छन्। लोकतान्त्रिक शासन व्यवस्थाबाटै समाजवादसम्मको यात्रा तय हुने बताउँदै वाम गठबन्धन कास्कीका नौ जना उम्मेदवार घरदैलो र कोणसभा गरी मत माग्न व्यस्त छन्। कास्की १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार […]