eadarsha.com
उम्मेदवार भोटमा, कार्यकर्ता नाचगानमा
‘आयौं आयौं काँग्रेसको भैलो भोट माग्न हजुरको घरदैलो’ यतिबेला किसान खेतमा व्यस्त रहँदा उम्मेदवार भने संागीतिक कार्यक्रम गर्दै मतदाताको घरदैलो पुगिरहेका छन्। किसानलाई धान थन्क्याउने माचोमा उम्मेदवार मतदाता फकाउन घर, खेतबारी सबैतिर धाउन थालेका हुन्। बिहानैदेखि कानुनमन्त्री तथा काँग्रेस कास्की क्षेत्र १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार यज्ञबहादुर थापाले घरदैलो थालेका थिए। किसान खेतबारीमा पस्नु अगावै […]