eadarsha.com
नाराले मात्रै मुलुक समृद्ध हुँदैनः चालिसे
पोखरा, २७ कात्तिक। नेपाली काँग्रेसका नेता तथा कास्की क्षेत्र २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार देवराज चालिसेले भाषण र नाराले मात्रै देश समृद्ध नहुने बताएका छन्। पोखरा १६ बाटुलेचौरमा चुनावी प्रचारप्रसार कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनतालाई भाषणमा अल्मल्याएर कम्युनिष्टले आफ्ना लागि राज्यको ढुकुटी रित्याउने काम गरिरहेका आरोप लगाए। ‘समृद्ध हुने चाहना गफ गरेर पूरा […]