eadarsha.com
गण्डकी विकास बैंकको विर्तामोडमा शाखा
पोखरा, २७ कात्तिक । पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैकको झापाको विर्तामोडमा शाखा विस्तार गरेको छ । शाखाको बैंक अध्यक्ष जगनबहादुर गुरुङ उद्घाटन गर्दै बैंकले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीण र वित्तीय पहुँच नपुगेका ठाउँमा पनि विस्तार गर्दै लगिने बताए । उनले मुनाफामात्र नहेरी संस्थागत सामाजिक उत्तरदायित्व समेतलाइ विशेष जोड दिने बताए । बैकका नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्र […]