eadarsha.com
जलविद्युत्मा लगानीमैत्री वातावरण
लमजुङ, २७ कात्तिक। लमजुङमा जलविद्युत् आयोजनाका लागि लगानीमैत्री वातावरण बन्दै गएको छ। यसैक्रममा दोर्र्दीखोला करिडोरमा जलविद्युत् निर्माणमा २२ अर्ब लगानी कार्य शुरु भएको छ । जिल्लाको पूर्र्वी क्षेत्रमा रहेको दोर्र्दी करिडोरका चार वटा आयोजना र दोर्र्दी नजिकैको छ्याङ्दी खोलामा निर्माण सम्पन्न भइसकेको दुर्इ मेगावाट क्षमताको छ्याङ्दी खोला जलविद्युत् आयोजनाले हालसम्म यो करिडोरमा २२ अर्ब लगानी गरेको […]