eadarsha.com
ओमकार साधना सम्पन्न
पोखरा, २७ कात्तिक। सनातन धर्म सेवा समिति कास्कीले ओमकार साधना शिविर शनिवार सम्पन्न गरेको छ। सो शिविरमा प्रमुख अतिथि नेपालकेशरी डा. मणिभद्रजी महाराजले सेवाभन्दा अर्को खुशी नभएकाले सबैलाई मानवताको सेवा गर्न आग्रह गरे। उनले सेवा र साधना विना मानव अपूर्ण हुने भन्दै साधनाले परिस्कृत भएका व्यक्ति नै व्यक्तित्वमा रुपान्तर हुने बताए। सो अवसरमा कलाकार रामभक्त […]