eadarsha.com
पूर्वप्रधानमन्त्री विष्टको निधन
काठमाडौँ, २५ कात्तिक। पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको ९१ वर्षो उमेरमा शनिबार निधन भएको छ। लामो समयदेखि पेटको अर्बुद रोगबाट अस्वस्थ्य विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा बिहान १० बजे निधन भएको थियो। काठमाडौँको ठमेलमा जन्मेका विष्ट चार पटक प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्रको नेतृत्वमा बनेको सरकारमा उपाध्यक्ष थिए। उनलाई नेपाली राजनीतिमा नैतिकवान् नेताका रुपमा चिनिन्छ। विष्टको धार्मिक परम्परानुसार […]