eadarsha.com
घरघरमा काँग्रेसी उम्मेदवार
पोखरा, कात्तिक २५। नेपाली काँग्रेसका नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार देवराज चालिसेले विपक्षीहरू आफ्नै आँगनमा डराएर अर्को क्षेत्रमा शरण लिन पुगेको बताएका छन्। पोखरा १६ अर्मलामा चुनावी प्रचार तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा गाउँघरमा केही गर्न नसकेपछि पर्यटक भएर अर्को क्षेत्रमा चुनाव लड्न जानुपरेको आरोप लगाए। […]